image
image

राप्रपा नेपालको केन्द्रीय समिती बैठक आजबाट सुरु हुँदै

काठमाडौं, ७ भदौं । आजबाट राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा)नेपालको केन्द्रीय कार्य समितिको बैठक सुरु हुँदैछ । विहीबार बस्ने बैठकको एजेण्डा यसअघि नै कार्यसम्पादन समितिको बैठकबाट तय गरिसकेको छ ।

बैठकमा राष्ट्रिय प्रजातन्त्री पार्टी नेपालका अध्यक्ष थापाको राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणाबारे प्रतिवेदन पेस गरीनेछ । यसैगरी बैठकमा संगठन सम्बन्धी प्रतिवेदन महामन्त्री एवम् विभाग प्रमुख बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।