image
image

अवरोध खोल्ने विषयमा भएको छलफल सकारात्मक : प्रधानमन्त्री


काठमाडौ, ३ भदौ । प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा आज भएको छलफल सकारात्मक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज आफैले बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उनले छलफल सकारात्मक भएको र अब भोलिको बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।

प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली अस्वस्थ भएकाले आजको बैठकमा ठोस सहमति नभएको र भोलिको बैठकमा समझदारी बन्ने उनको दाबी छ ।उनले भने, ‘ सदनमा भएका राष्ट्रिय पार्टीका नेताहरुको बीचमा राम्रो छलफल भएको छ । प्रमुख प्रतिपक्ष दलका नेता अस्वस्थ भएकोले आउनुभएन भोली फेरि बसेर समझदारी बनाउने भन्ने भएको छ । छलफल सकारात्मक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।