image
image

डिशहोमको रिचार्जमा इन्टरनेट सित्तैमा

काठमाडौं । अब डिसहोमको ग्राहकहरुले डिसहोमको रिचार्ज गर्दा 10 mbps इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् । डिसहोम फाइबर नेटले सेवा सुरु गरेसँगै डिसहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफरबाट फाईदा लिन सक्नेछन् । डिसहोमको रिचार्ज गरि मासिक, त्रैमासिक अर्धवार्षिक बार्षिक रिचार्जमा सोही अवधिको लागि 10mbps स्पीडको इन्टरनेट निशुल्क प्रयोग गर्न सक्नेछन् ।

डिशहोम गो वेभमार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरूको आनन्द लिन सक्नेछन्, साथै XVOD मा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् । 

त्यस्तै नेपालमै टि.भि.को रिचार्ज गर्दा इन्टरनेट लगायत डिसहोम गो, डिसहोम गो वेभ र एकभिओडी फ्रिमा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।डिशहोम फाइबरनेटले हाल बजारमा 10mbps/25mbps/40mbps का प्याकेजहरू उपलब्ध गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।