image
image

फेमिसमा फाइल अपलोड अवरुद्ध

काठमाडौं, २४ साउन । वैदेशिक रोजगार विभागले आफ्नो अनलाइन प्रणालीको सेवा अवरुद्ध भएको बताएको छ ।

 विभागले मंगलबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)मा फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सेवा अवरुद्ध भएको जनाएको छ ।

 सेवा अवरुद्ध हुँदा अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने र यसअघि नै अपलोड भएका फाइल हेर्न र परिवर्तन गर्न नसकिने बताइएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।