image
image

राष्ट्रिय सभा बैठकः एमालेको अवरोधपछि ४ दिनसम्मका लागि स्थगित

 

काठमाडौ, १८ साउन । नेकपा (एमाले) ले अवरुद्ध गरेपछि राष्ट्रिय सभाको बैठक चारदिन पछि बस्ने गरी स्थगित भएको छ । एमाले सांसदले सुन तस्करी प्रकरणमा छानविनका लागि उच्चस्तरीय समिति नबनाएसम्म बैठक चल्न चदिने बताएपछि बैठक यही साउन २२ गते बस्ने गरी स्थगित भएको हो ।

बिहिवार बसेको बैठकको सुरुमै सांसद भैरव सुन्दर श्रेष्ठले, सुन प्रकरणबारे उच्चस्तरिय समिति नबनेसम्म बैठक चल्न नदिने पार्टीको निर्णय भएको बताएपछि एमालेका सबै सांसद उठेर बैठक अवरुद्ध गरेका थिए । सभाध्यक्ष गणेश तिमिल्सिनाले, बारम्बार बैठक अघि बढाउन दिन आग्रह गरेपनि एमाले सांसदले नमानेपछि बैठक स्थगित भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।