image
image

निर्माणाधिन संसदको भवन निर्माणलाइ थप तिब्रता दिनुपर्छ : सभामुख घिमिरे


काठमाडौं, १७ साउन । निर्माणाधिन संसदको भवन निर्माणलाइ थप तिब्रता दिनु पर्ने सभामुख देवराज घिमिरेले आवश्यकता औल्याएका छन् । निर्माणाधिन संसदको भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा उनले भवन निर्माणको प्रगति प्रति असन्तुष्टि जनाएका हुन् ।

सभामुख भने ‘निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिएको छु । भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६२ दशमलव १० प्रतिशत रहेको अवस्था छ । हिउँदे अधिवेशन गर्ने गरी काम भइरहे पनि अझै थप तीब्रता दिनुपर्ने सुझाव दिएको छु । भवनको प्रगतिबारे नियमित जानकारी लिने क्रम निरन्तर रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।