image
image
राजनीतिक शक्तिको आडमा हरेक क्षेत्रमा चरम हस्तक्षेप भइरहेको छ : सांसद खान

राजनीतिक शक्तिको आडमा हरेक क्षेत्रमा चरम हस्तक्षेप भइरहेको छ : सांसद खान


काठमाडौ, १० साउन । मुलुकमा राजनीतिक शक्तिको आडमा हरेक क्षेत्रमा चरम हस्तक्षेप भइरहेको जनमत पार्टीका सांसद अव्दुल खानले बताएका छन् । बुधबार संसद बैठकमा बोल्दै सांसद खानले हरेक क्षेत्रमा हस्तक्षेप हुँदा देशले गति लिन नसकेको बताए ।

सांसद खानले भने ‘ एउटा शव ल्याउन नसक्ने सरकारले रेमिट्यान्सबाट देश चलाई रहेको छ। हाम्रो देशमा इन्जिनियरहरु कुटिन्छन् । कतै नार्क र नास्टबाट काम गर्ने विद्ववानलाई अपमान गरेर ४० नम्बरमा पर्ने लाई नबर १ को प्रमुख बनाउने गरिन्छ, राजनीतिक शक्तिको आडमा यस्तो चरम दुरुपयोग भईरकेको छ । ’

सांसद खानले देशले गति लिन नसके र यसमा सरकार गम्भीर हुनु पर्ने बताएका छन् । ईञ्जिनियर दिवसको अवसरमा मधेश प्रदेशका इञ्जिनिरहरुले ज्ञापन बुझाउन जाँदा प्रहरी प्रशासनद्धारा कुटपिट हुनु राज्यको नै उपहास भएको पनि सांसद खानको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।