image
image

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३५ जनालाई रोजगारीको अवसर

काठमाडौँ, १५, वैशाख । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले १३५ जनालाई रोजगारीको अवसर खुलाएको छ । स्वास्थ्य क्षेत्र र प्रशासन क्षेत्रसम्बन्धी विभिन्न पदका लागि प्रतिष्ठानले १३५ जनाका लागि रोजगारी खुलाएको हो ।

प्राध्यापक, सह प्राध्यापक, सहायक प्राध्यापक, लेक्चरर, नर्सिङ सुपरभाईजर, नर्सिङ अधिकृत, ल्याव टेक्नोलोजिष्ट, फिजियोथेरापी टेक्नोलोजिष्ट, स्टाफ नर्स, पोषण टेक्निसियन, जुनियर प्रशासन सहायकलगायतका विभिन्न पदका लागि रोजगारी खुलाईएको हो ।

सबैभन्दा धेरै स्टाफ नर्सतर्फ ५९ जनालाई रोजगारी खुलाइएको छ ।

सूचना प्रकाशित भएको मितिदेखि जेठ ४ गतेसम्म नियमित दस्तुरमा र दोब्बर दस्तुरमा जेठ ११ गतेसम्म आवेदन दिन सकिने प्रतिष्ठानले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।