image
image

सैनिक आवासीय महाविद्यालयमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौँ, २९, चैत्त । सैनिक आवासीय महाविद्यालयमा जागिर खुलेको छ । नेपाली सेनाले करार सेवामा पदपूर्ति गर्नेगरी भक्तपुर र बर्दिवासस्थित महाविद्यालयमा विभिन्न पदमा भर्ना खुलाएको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा जनाइएको छ । 

 

null
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।