image
image

राष्ट्र बैंकमा रोजगारीको अवसर

काठमाडौँ, २४, चैत्त । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले बैंकमा रिक्त रहेको तथ्यांकशास्त्री (अधिकृत तृतीय सरह) पदमा २ जना करारमा कर्मचारी माग गरेको हो ।

४५ वर्ष ननाघेका योग्य इच्छुक नेपाली नागरिकले अनलाइन दरखास्त फारम पेस गर्न सक्ने बैंकले जनाएको छ । उम्मेदवारको योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट तथ्यांकशास्त्र विषयमा स्नाकोत्तर गरेको हुनुपर्ने छ । यस्तै सम्बन्धित विषयमा कम्तीमा दुई वर्षको अनुभव हुनुपर्ने छ । चैत २९ गतेसम्म दरखास्त दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।