image
image

विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शर्मा

काठमाडौँ, १७, चैत्त । केन्द्रमा गठबन्धन बदलिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । उनले आज प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्न लागेको बताइएको छ ।

यसअघि समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपर्ने अवस्था उत्पन्न भएको हो । यसअघि शर्मा नेतृत्वको सरकारलाई एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

तर एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।