image
image

आजदेखि आईपीएल, पहिलो खेल गुजरात र चेन्नाईबीच

काठमाडौँ, १७, चैत्त । इन्डियन प्रिमियर लिग आईपीएलको १६औं सिजन आजदेखि सुरुहुँदै छ। अहमदावादमा हुने उद्घाटन खेलमा गत सिजनको च्याम्प्यिन गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने छ। 

दुवै टिम जितका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्यमा रहने छन्। गुजरात हार्दिक पाण्ड्या तथा चेन्नाई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ। 

खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरुहुने छ। त्यसअघि उद्घाटन समारोहको आयोजना गरिएको छ।

३ वर्षदेखि कोरोनाका कारण आईपीएलको उद्घाटन समारोह रोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।