लेखक तथा निर्देशक कृष्ण लामिछानेको 'तमासा' बजारमा
काठमाडौँ, ८, फागुन । निर्देशक तथा लेखक कृष्ण लामिछानेले नयाँ टेलिसिरियल तमासा लिएर डिजिटल बजारमा आएका छन्। हास्य व्यंग्यात्मक तथा राजनीतिक सामाजिक विकृतिविरुद्ध प्रहार को रुपमा आएको तमासा लामिछानेको आफ्नै अफिसियल युटुब च्यानल बाट नियमित प्रसारण सुरु भएको छ। उक्त टेलिसिरियलमा कृष्ण लामिछाने, सुशीला निरौला,टिकटकर सुस्मिता चौलागाईं,ज्ञान बहादुर खड्का,देवेन्द्र काप्री,मनिषा दुवाडी,एन्जिला लामिछाने,सुदीप चौलागाईं लगायतको अभिनय देख्न सकिन्छ। सरिता लामिछानेको परिकल्पना तथा कृष्ण लामिछानेको कथा लेखनमा आएको उक्त सिरियलमा कृष्ण लामिछानेले नै निर्देशन गरेका छन्। तमासा भाग १ को भिडियो हेर्नुहोस सन्तोष https://www.youtube.com/watch?v=ARzUtES7gy0 TAMASA | तमासा | Nepali Comedy Serial | Episode 01 | Bimli, Krishna Lamichhane, Sushmita Chaulagain

TAMASA | तमासा | Nepali Comedy Serial | Episode 01 | Bimli,

TAMASA | तमासा | Nepali Comedy Serial | Episode 01 | Bimli,









