image
image

स्वथ्य मुटु, स्वथ्य शरीर " : जोन्टा क्लब अफ काठमाण्डौं

काठमाडौँ, ३, फागुन । जोन्टा क्लब अफ काठमाण्डौं र जयन्ती स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा " नि: शुल्क मुटु स्वास्थ्य शिविर "को आयोजना भएको छ । चन्द्रागिरीको वडा नं २ मा अवस्थित श्री चम्पा शिखर आधारभुत विद्यालयमा आयोजना गरिएको सो शिविर मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरको प्राविधिक सहयोगमा गरिएको हो ।

"स्वस्थ्य मुटु, स्वथ्य शरीर " भन्ने नाराका साथ आयोजना भएको उक्त शिविरमा ३०० भन्दा बढिले स्वास्थ्य परिक्षण गरेका थिए । उक्त क्लबको अध्यक्ष आभा शाहले " स्वस्थ्य मुटु हुनु भनेको स्वस्थ्य शरीर पनि हुनु हो । मुटु एक संवेदनशील अङ्ग भएकोले यसको नियमित परिक्षण गर्नुपर्छ भन्नुभयो" ।

प्रणय दिवसकै उपलक्ष्यमा सो शिविर आयोजना गर्नु भनेको मुटु र योसँग जोडिएका अन्य शारीरिक अवस्थालाई समयमै ध्यान पुर्याउनु सबैलाई सचेतना प्रदान गर्नु हो । अध्यक्ष आभा शाहले बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।