image
image

स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना

काठमाडौँ, २०, माघ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल गाडी चलाउँदा चलाउदै बेहोस भएका छन् ।

आफै गाडी चलाएर पार्टी अफिस जादै गरेका भुसाल अस्वस्थ्य भएपछि बानेश्वसको सिभिल अस्पताल भर्ना गरिएको छ ।

आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।