रचनाकार गिरीको नयाँ गीत “भोक” सार्वजानिक
काठमाडौँ, १७, माघ । भोक शीर्षको गीत सार्वजनिक भएको छ । रचनाकार लेखराज गिरीको “भोक” शीर्षकको नँया गीत सार्वजानिक भएको छ।
निकै नै मर्मस्पर्शी शब्द र संगीतमा तयार भएको गीतमा कृष्ण केसीको स्वर रहेको छ।“रेलको बाटो पुग्दै छ रे तिमी बस्ने शहरैमा,हुम्ला कहिले मोटर आउला,बस्याको छु रहरैमा,” “अपरहणकारी हैन,” “नुनको भारी,” “आफ्नै छोराछोरी” लगायत दर्जनौ गीतका रचनाकार गिरीकै संगीतमा “भोक” बजारमा आएको हो।
“लेखराज गिरी” युट्युव च्यानलमा अपलोड गरिएको यो भिडियो पनि निकै मार्मिक तथा उत्कृष्ट बन्न सफल भएको छ।
उक्त गीतको भिडियोे निर्देशन सन्देश शाहले गरेका हुन्।