image
image

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ, १३, माघ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बसिरहेको छ । बिहीबारबाट सुरु भएको बैठक आज पनि बसेको हो । 

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले राष्ट्रपतिका विषयमा स्थायी कमिटी सदस्यहरुको धारणा पनि मागेका थिए । 

आजको बैठकमा स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने बताइएको छ । त्यस्तै आजबाट संगठनलगायत विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।