image
image

वाग्मतीमा सभामुखको निर्वाचन २८ पुसमा

काठमाडौँ, १८, पुस । वाग्मती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचनको मिति तोकिएको छ । सोमबार बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुख निर्वाचन मिति तय गरेको हो । सर्वदलीय सहमति अनुसार सभामुखको निर्वाचन २८ पुस र उपसभामुखको २९ पुसमा निर्वाचन गर्न दलहरू सहमत भएका हुन् ।

निर्वाचनको लागि २७ पुसमा सभामुख र उपसभामुखको मनोनयन दर्ता गरिने छ । सभामुख र उपसभामुखको निर्वाचनपछि प्रदेश प्रमुखले सदनमा सम्बोधन गर्ने कार्यक्रम राख्ने गरी सर्वदलीय बैठकमा सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।