image
image

‘छक्का पञ्जा ४’ को पहिलो झलकमा दिपकको यस्तो लूक्स

काठमाडौँ, ८, पुस । ‘छक्का पञ्जा ४’ को पहिलो झलक सार्वजनिक भएको छ । पहिलो झलकमा अभिनेता दिपकराज गिरी फरक  रुपमा प्रस्तुत भएका छन् ।

केदार र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन् । फिल्ममा दिपकराजसँगै केदार घिमिरे, वेनिशा हमाल, मलिना जोशी लगायत अन्य कलाकारहरुको अभिनय छ ।

फागुन २१ लाई रिलिज मिति तोक्दै निर्माण टिमले पोस्टर रिलिज गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।