image
image

आइसिसी विश्वकप लिग–२ : नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ, २२, मंसिर । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलाको चौथो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै छ । 

नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ। 

यसअघि,  भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस शृङ्खलामा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागिता छ । 

सात टोली सहभागी विश्वकप लिग-२ मा नेपाल २३ खेलमा १८ अङ्क सहित छैटौँ स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अङ्कका साथ पहिलो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।