image
image

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौँ, २१, मंसिर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले रुपन्देही, कपिलवस्तु र नवलपरासीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले रुपन्देही र कपिलवस्तुका लागि ब्रान्च म्यानेचर केही संख्यामा र रुपन्देही, कपिलवस्तु र नवलपरासीका लागि रिलेशनसिप म्यानेजर केही संख्यामा माग गरेको हो ।

सो पदहरुका लागि कम्पनीले व्यवस्थापन संकायमा स्नातक तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले पुष ६ गतेभित्र कम्पनीको वेबसाइट https://srdb.com.np/banking-career मार्फत दरखास्त दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।