image
image

अमेरिकन आइडलका उपविजेता अर्थर गनको नेपाली म्युजिक भिडियो 'कागबेनी' सार्वजनिक (भिडियोसहित)

काठमाडौं। अमेरिकन आइडलका उपविजेता दिवेश पोख्रेल 'अर्थर गन' को नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दिवेशको स्वरमा 'कागबेनी' नामक म्युजिक भिडियो बिहिबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा शब्द पनि उनकै रहेको छ । 
 
उनले सन् २०१८ मा ‘ग्रहण’ नामक पहिलो एल्बम ल्याएका थिए। त्यसपछि उनले ‘खोज’ नामको एल्बम पनि ल्याएका थिए भने, कागबेनी उनको पछिल्लो नयाँ एल्बम हो। 

 गतवर्ष भएको अमेरिकन आइडलको १८औँ शृंखलादेखि दिवेशले जजहरुको मन जित्दै आएका थिए।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।