image
image

एक्सेल डेभलपमेन्टद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति हुनुपर्ने ?

काठमाडौँ, १५, मंसिर ।  एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ  । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।

संस्थाले १० वटा शाखाको लागि ट्रेनि एसिस्टेन्ट पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि व्यवस्थापन संकाय तर्फमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक व्यक्ति तथा योग्य व्यक्तिहरुले कम्पनीको वेवसाईट मार्फत मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।