image
image

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा केही संख्यामा शाखा प्रमुख, कति चाहिने योग्यता ?

काठमाडौँ, ९, मंसिर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ ।  

कम्पनीले काठमाडौं उपत्यकाभित्रका ब्रान्चहरुका लागि केही संख्यामा शाखा प्रमुख माग गरेको हो ।

कम्पनीले सो पदका लागि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । 

योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर २१ गतेसम्म कम्पनीको वेबसाइटमा गई करियर सेक्सनमा क्लिक गरी आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।