image
image

एनआइबिएल क्यापिटलले माग्यो कर्मचारी, कति हुनेपर्ने शैक्षिक योग्यता ?

काठमाडौँ, ७, मंसिर । एनआइबिएल क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले हेड लिगल एण्ड कम्प्लेन्स पदमा १ जना कर्मचारी माग गरेको छ । 

सो पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । इच्छुक तथा योग्य व्यक्तिले कम्पनीको इमेल  मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।