image
image

तोसिमा कार्कीले मतान्तर झन फराकिलो बनाउँदै, कति कति मत ?

काठमाडौँ, ६, मंसिर । ललितपुर क्षेत्र नं ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेकी छन्। 

पछिल्लो मत परिणाम अनुसार कार्कीले ७ हजार ८६४ मत हासिल गरेकी छन् । उनलाई चुनौती दिइरहेका एमालेका अमृत खड्का कार्कीभन्दा २०५१ मतले पछाडि परेका छन् । उनले हालसम्म ५ हजार ८१३ मत प्राप्त गरेका छन् । 

गठबन्धनकी उम्मेदवार पम्फा भुसाल निरन्तर पछाडि छन् । तेस्रो स्थानमा रहेकी उनले ३ हजार २६८ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।