image
image

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टी ५ हजार मतले अगाडि

काठमाडौँ, ६, मंसिर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले झण्डै ५ हजार मतको अग्रता लिएको छ ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले २० हजार २३४ मत पाएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १४ हजार ९४६ र नेकपा एमालेका गौरीशंकर चौधरीले ८ हजार २६९ मत पाएका छन् ।

४८ हजार ४६ मत गणना हुँदा ३ हजार २१२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।