image
image

लिङ्देनलाई पछ्याउँदै सिटौला, करिब १५०० सयको मतान्तर

काठमाडौँ, ६, मंसिर । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन १४८६ मतले अगाडि रहेका छन् । 

मंगलबार बिहान ९ बजे सार्वजनिक भएको मत परिणाम अनुसार  लिङ्देनले ५ हजार २७४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ३ हजार ७८८ मत ल्याइएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।