सीके राउतसँग उपेन्द्र यादव ९६४ मतले पछाडि
काठमाडौँ, ५, मंसिर । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले अग्रता कायमै राखेका छन् ।
राउतले १ हजार ६३४ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र ६७० मत ल्याएका छन्।
त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ४९१ मत ल्याएका छन् ।









