image
image

काठमाडौं ७ मा घण्टीलाई पछि पार्दै एमालेको अग्रता

काठमाडौँ, ५, मंसिर । काठमाडौं क्षेत्र नं.७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली पछि पार्दै नेकपा एमालेलृ अग्रता लिएको छ ।

सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता कायम गरेपनि हाल एमालेका श्याम घिमिरेले अग्रता उल्ट्याएका छन् । 

एमालेका श्याम घिमिरेले ३७५ मत पाएर अग्रता लिएका हुन् । घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । 

सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् । मानुषीले २९० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो नेपली पार्टीका देवेन्द्र पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।