image
image

सेनेगलको विश्वकप खेल्ने टोलीमा माने सामावेश

काठमाडौँ, २५, कार्तिक । साडियो मानेलाई समेट्दै सेनेगलले कतारमा विश्वकप फुटबलका लागि टिम घोषणा गरेको छ । सेनेगलले शुक्रबार २६ सदस्सीय टोलीको घोषणा गरेको हो । सेनेटलको टिममा चोटका बाबजुद मानेलाई टिममा राखेको छ । मानेले बार्यनको वेर्डेरविरुद्धको खेलमा चोट बोकेका थिए ।

चोटका कारण मानेले यस अघि विश्वकप गुमाउने बताइए पनि सेनेगलले टिममा राखेको छ । कतार विश्वकपमा समूह ‘ए’मा रहेको सेनेगलले नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।एजेन्सी 
सेनेगलको टोली : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।