image
image

नेपाल आयल निगमले माग्यो भारी संख्यामा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौँ, ४, कार्तिक । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । निगमले एक सूचना जारी गर्दै तहविहीनदेखि आठौँ तहसम्मका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो  । 

निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको छ । बाउजर अप्रेटरदेखि निर्देशकसम्मका पदहरुमा ६० जनाका लागि दरखास्त खुलाइएको छ ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत यो सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन् । दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र आवेदन दिन सकिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।