एभरेष्ट बैङ्कमा रोजगारीको अवसर
काठमाडौँ, २२, भदौ । बैंकले कर्मचारीको माग गरेको छ । बैंकले अफिसर चार्टर्ड अकाउन्टेन्टका लागि कर्मचारकिो माग गरेको हो । सम्बन्धीत विषयमा ज्ञान भएको हुनुपर्ने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ३१ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।











