image
image

एभरेष्ट बैंकले कर्मचारी माग गर्‍यो,भदौ ३१ गतेसम्म आवेदन दिनुपर्ने

काठमाडौँ, १७, भदौ । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै चार्टर्ड अकाउन्टेन्ट (अफिसर) मा कर्मचारी माग गरेको हो ।

सो पदका लागि बैंकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट पढेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौ ३१ गतेसम्म बैंकको वेबसाइट  https://everestbankltd.com/careers/ मार्फत दरखास्त दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।