image
image

उद्योग विभागमा ९०० जनालाई रोजगारी दिने प्रतिबद्धता, पौने ११ अर्ब लगानी

काठमाडौँ, १५, भदौ । उद्योग विभागमा ९०० जनालाई रोजगारी दिने प्रतिबद्धतासहित ८ दिनमा १४ वटा उद्योग दर्ता भएका छन्। भदौ २ गतेदेखि भदौ ९ गतेसम्म यी उद्योग दर्ता भएका हुन् । 

स्वदेशी तथा विदेशी लगानीका यी उद्योगले ९०० जनालाई रोजगारी दिने प्रतिबद्धता गरेको विभागले जनाएको छ। 

विभागका अनुसार यी १४ वटा उद्योगमा १० अर्ब ६७ करोड ४९ लाख रुपैयाँ लगानीको प्रतिबद्धता जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।