सानु मैयाको "सानु पिपल बोट " मौलिक लोक भाका सार्वजनिक
काठमाडौँ, १५, भदौ । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि फैलिइरहेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । यद्यपि यसको महत्वमा कुनै कमी देखिँदैन ।
हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको गुनासो पनि हुन थालेको छ । तीज नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख–दु:खका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ ।
यसै बीच आफ्नो माइतीगाउ बालपन हुर्की बढेको पढेको ठाउँलाइ सम्झेर सानुमैया कार्कीले लोक काठे भाकाको गित ओमकार युटुब मार्फत सार्बर्जनिक गर्नु भएको छ। गितमा सानुमैयाले आफ्नो गाउ परिवेश आफ्नो बालापन हुर्काइ र आफ्नो घर आसपासको अवस्थालाइ चित्रण गर्नु भएको छ। सानु पिपल बोट को भाग रहेको गीतमा सानुमैया कार्की संगै उहाका साथीहरुको स्वर रहेको छ। आफ्नो मौलिकता हराउदै गइरहेको बेला घर र गाउले परिवेशलाइ आफ्नो कथामा आधारित भएर गित तयार पारिएको सानुमैया कार्की