image
image

नाडेप लघुवित्तले माग्यो कर्मचारी, आठ कक्षा पासलाई समेत अवसर

काठमाडौँ, १३, भदौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले आन्तरिक लेखापरिक्षक २ जना, कानून अधिकृत १ जना, कनिष्ठ सहायक प्रशिक्षार्थी केही संख्यामा, सवारी चालक एक जना माग गरेको छ ।

उक्त पदहरुका लागि न्यूनतम आठ कक्षा पासदेखि स्नातक तहसम्म उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौ १६ गते बिहिबारसम्म कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।