image
image

एउटै विद्यालयका २६ विधार्थीलाई करोना संक्रमण

काठमाडौँ, २०, साउन ।  मुगमा एउटै विद्यालयका २६ जना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएको जन स्वास्थ्य निरिक्षक बलि बहादुर बुढाले जानकारी दिए।

२ जना बिरामि विद्यार्थी बोकेर स्वास्थ्य चौकिमा उपचार गर्न ल्याउदा सङ्का लागेपछि परीक्षण गरिएको थियो।  त्यसपछि सम्बन्धित विद्यालयमा नै गयर एन्टिजिन परिक्षण गर्दा  २ दिनमा २६ जना एउटै विद्यालयका विद्यार्थी सक्रमित भएको  जनस्वास्थ्य निरीक्षक बुढाले जानकारी दिए।

 संक्रमितहरुलाई सोहि विद्यालयको आईसोलेसमा राखियको छ। उनीहरुको अवस्था सामान्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।