सुजता केसीको टोलै थर्काउने तीज गीतले चौतर्फी चर्चा बटुल्दै
काठमाडौँ, ११, साउन । नेपाली नारिहरुको महान पर्व हरितालिका तीज आउन केही समय बाँकी भए पनि कलाकारहरूलाई भने तीज लागिसकेको छ । गीत सङ्गीतको पर्वको रुपमा लिइने तीजमा सयौँ गीत सार्वजनिक हुने गरेका छन ।
यो वर्षको लागि सुजाता केसी को आवाज अर्जुन पोखरेलको शब्द संगितमा रहेको “गएर नाचेर टोलै थर्काउने” बोलको नयाँ गित भर्खर मात्र सार्वजनिक भएको छ । गीतलाई सुजता केसी युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।
गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । भिडियोमा लोकप्रिय मोडल उषा उप्रेती,लोशिना लामिछाने,आभा थापा,बिनु शाक्या,रश्मि भट्ट सहितको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । शन्तोष राजबहाकद्वारा निर्देशित भिडियोलाई छायांकन राम कुमार केसीले गरेका हुन् भने सम्पादन बिकाश ज्ञावालीले गरेका हुन् ।