image
image

सपोर्ट लघुवित्तको विभिन्न पदमा कर्मचारी माग, प्लस टु लाई अवसर

काठमाडौँ, ८, साउन ।  सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदमा कर्माचारी माग गरेको छ । संस्थाले एक सुचना जारी गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । 

संस्थाले सुपरभाइजर, बरिष्ट सहायक र वरिष्ट सहायक आइटि पदका लागि केहि संख्याका लागि कर्मचारी माग गरेको हो । कम्पनीले उक्त पदहरुको लागि प्लस टु वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुुक उम्मेदवारले कम्पनीको वेवसाइटबाट फाराम डाउनलोड गरेर दिइएको निर्देशन अनुसार आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।