image
image

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कर्मचारी, सात दिन भित्र आवेदन दिनुपर्ने

काठमाडौँ, ६, साउन ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले कर्मचारी माग गरेको छ ।  प्रतिष्ठानले स्टाफ नर्स र डेन्टल हाइजिनिष्टहरुको माग गरेको हो ।  

प्रतिष्ठानले विज्ञापन जारी गर्दै स्टाफ नर्स र डेन्टल हाइजिनिष्ट पदमा पदपूर्ति गर्न खोजेको जानकारी दिएको छ ।

प्रतिष्ठानले दुबै पदमा करार सेवामा पदपूर्ति गर्न लागेको र सात दिन भित्र आवेदन दिनुपर्ने पनि सूचनामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।