image
image

नेशनल लाइफ इन्स्योरेन्समा कर्मचारी माग, शैक्षिक योग्यता कति हुनुपर्ने ?

काठमाडौँ, २, साउन ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ ।  कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

इन्स्योरेन्सले प्रोभिन्स हेड र ब्रान्च इन्चार्ज/मार्केटिङ अफिसर माग गरेको हो । उक्त पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता हुनु्पर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले ७ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय अर्थात कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।