image
image

असोज १५ लाई तोकियो कबड्डी ४ को प्रदर्शन मिति 

काठमाडौँ। चलचित्र कबड्डी ४ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रको छायांकन नै नभई यसको प्रदर्शन निर्माण पक्षले प्रदर्शन मिति तय गरेको हो । 

कबड्डी सिरिजको अन्तिम चलचित्र भनिएको यस चलचित्र आगामी बर्षको घटस्थापनाको एक साताअघि अर्थात् असोज १५ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार हुने चलचित्रका लागि कलाकार भने फाइनल गरिएको छैन । तर, चलचित्रमा दयाहाङ राई, बिजय बराल, वुद्दि तामाङ लगायतले काम गर्ने पक्का जस्तै रहेको वुझिएको छ ।

चलचित्रको छायांकन वैशाख २ गतेबाट सुरु हुने बताइएको छ । निर्देशक गुरुङले चलचित्रको स्क्रिप्ट लेखिसकेको बताएका छन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।