image
image

वैवाहिक बन्धनमा बाँधिए अभिनेत्री नीता र हरिहर

काठमाडौँ, २४, असार ।  अभिनेत्री नीता ढुङ्गाना र ज्योतिषी हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको 'याक एण्ड यति होटल'मा उहाँहरुको विवाह सम्पन्न भएकाे हो । 

वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित रहेको बताइएको छ । अभिनेत्री नीता ढुङ्गाना र ज्योतिषी हरिहर चार वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।