image
image

घरेलु कामदारको तालिम दिने डेढ दर्जन संस्था नवीकरण

काठमाडौँ, २३, असार ।  वैदेशिक रोजगार विभागले घरेलु कामदारलाई तालिम दिने डेढ दर्जन संस्था नवीकरण गरेकोे छ । 

विभागका अनुसार काठमाडौंमा दर्ता रहेका आरएम इन्टरनेशनल ट्रेनिङ सेन्टर प्रा.लि., ओरियन्ट टेक्निकल इन्स्टिच्युट एण्ड कन्सल्ट्यान्सी प्रा.लि., टप हिल मल्टिपल ट्रेनिङ सेन्टर, लि ट्रेड स्कुल प्रा.लि., नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ सेन्टर प्रा.लि., संगम म्यानेजमेन्ट सर्भिसेज प्रा।लि, काठमाडौं इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट, एभेन्युज ट्रेनिङ एण्ड रिसर्च प्रा.लि. र अराउण्ड द वल्र्ड ट्रेनिङ सेन्टर प्रा.लि. नवीकरण भएका छन् । 

त्यसैगरी नवीकरण हुने अन्य संस्थाहरूमा माउन्टेन मल्टिपल ट्रेनिङ सेन्टर प्रा।लि, गोल्डेन म्यानेजमेन्ट सर्भिसेज प्रा.लि., जब ओरियन्टेड ट्रेनिङ इन्स्टिच्युट प्रा.लि., समीक्षा ओरियण्टेसन सेन्टर प्रा.लि., साकुरा एसोसियट्स प्रा.लि., फारवेष्ट मल्टीस्कील प्रा.लि., इम्प्लोइमेन्ट ट्रेनिङ  एण्ड ओरियन्टेशन सेन्टर प्रा।लि, समृद्धि मल्टीस्कील इन्स्टिच्युट प्रा.लि. र लाइफ स्कील इन्ष्टिच्युट प्रा.लि. रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।