image
image

अभिनेत्री नीता ढुंगानाकाे मेहन्दी समारोह

काठमाडौँ, २३, असार ।  केही दिन अगाडि नजिकका साथीहरूलाई ब्याच्लर पार्टी दिएकी अभिनेत्री नीता ढुंगानाको मेहन्दी समारोह आयोजना भएको छ । उनले बुधबार मेहन्दी समारोहको आयोजना गरिएको  सामाजिक संजालमार्फत तस्बिर सार्वजनिक गर्दै गराएकी छन् ।

उनको मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार र केही रंगकर्मी पत्रकारको सहभागिता रहेको थियो । नीताले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग २४ गते विवाह गर्न लागेकी हुन् । लामो समयदेखि प्रेममा रहेका नीता र हरिहर विवाहमा परिणत गर्न लागेका हुन् । विवाहमा दुवैतर्फका नजिकका व्यक्तिलाई मात्र निम्तो गरिइएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।