image
image

नेपाल उद्योग वाणिज्य महासंघले माग्यो विभिन्न पदमा कर्मचारी, योग्यता र आवेदन दिने अवधि कति ?

काठमाडौँ, १९, असार ।  नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

आइतवार एक सूचना प्रकाशन गर्दै महासंघले प्रमुख वित्त अधिकृत (सीएफओ) र अधिकृत पदमा कर्मचारी माग गरेको हो । 

प्रमुख वित्त अधिकृत पदमा आवेदन दिनका लागि चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरी कम्तीमा तीन वर्ष संस्थामा काम गरेको हुनुपर्नेछ । यस्तै, अधिकृत पदमा आवेदन दिनका लागि भने व्यवस्थापन संकाय वा अर्थशास्त्र विषय लिई स्नातकोत्तर गरेको र एक वर्षको अनुभव पाएको व्यक्ति हुनुपर्नेछ । 

योग्यता पुगेका इच्छुक उम्मेदवारले यही असार २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कर्मचारी आवश्यकतासम्बन्धी विस्तृत विवरण महासंघको वेबसाइटमा गएर हेर्न सकिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।