image
image

बुद्धत्व बहुउद्धेश्यीय सहकारीमा ३७ कर्मचारी माग, कहिलेसम्म दिनुपर्ने आवेदन ?

काठमाडौँ, १५, असार ।  बुद्धत्व बहुउद्धेश्यीय सहकारीमा ३७ कर्मचारी माग, कहिलेसम्म दिनुपर्ने आवेदन ? बुद्धत्व बहुउद्धेश्यीय सहकारी संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

उक्त संस्थाले प्रबन्धक ४ जना, क्यासियर ३ जना, बजार प्रतिनिधि २० जना, लेखा सहायक ४ जना, सुपरभाइजर ४ जना र कर्जा सहायकका लागि २ जना गरी ३७ जना कर्मचारी माग गरेको हो ।

संस्थाले योग्यता पुगेका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र मेल ठेगानामा निवेदन पेश गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।