image
image

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि २ सय १६ स्वास्थ्य संस्था सूचीकृत

काठमाडौँ, १५, असार ।  श्रम, रोेजगार तगा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि २ सय १६ स्वास्थ्य संस्था नवीकरण गरेको छ । 

मन्त्रालयले वैदेशिक रोजगार ऐनको दफा ७२ अनुसार उनीहरूलाई गत माघ १ गतेदेखि आगामी पुस मसान्तसम्मका लागि नवीकरण तथा सूचीकरण गरेको जनाएको छ । 

ऐनको दफा ७२ अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि नवीकरण हुन पुस मसान्तभित्र निवेदन दिनुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।