image
image

एमालेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौँ, २, असार । नेकपा एमालेले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बिहीबारबाट प्रशिक्षण दिँदैछ ।एमालेले राष्ट्रिय सभागृह काठमाडौंमा दुई दिन प्रशिक्षण आयोजना गरेको हो । स्कुल विभागले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको एमाले अध्यक्ष केपी ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रशिक्षणमा स्थानीय तहमा निर्वाचित भएका पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् ।उनीहरुलाई एमाले अध्यक्ष ओलीसहितका नेताहरुले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने तालिका छ ।

एमालेले २ सय पाच प्रमुख तथा अध्यक्ष र दुई सय चालिस उपप्रमुख र उपाध्यक्षमा चुनाव जितेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।